नियम १५५
मिसिलको आन्तरिक निरीक्षण
सम्बन्धित अधिकारीले अदालतको मिसिलको वर्षमा कम्तीमा दुई पटक आन्तरिक निरीक्षण गर्नु पर्नेछ ।